Trending
Prev Story
Next Story

कृत्रिम ड्यामले फेरियो सुक्खा जमिनको मुहार

Hamro Patro News •
October 23, 2026 • 01:15 AM
1
1 reads 0 reactions

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामा सहजता मिलेको छ। विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र...

कृत्रिम ड्यामले फेरियो सुक्खा जमिनको मुहार

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामा सहजता मिलेको छ। विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ।

बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुई सय बिघा जमिनमा पनि सिंचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अधयक्ष गोविन्द नेपालीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3w ago
कृत्रिम ड्यामले फेरियो सुक्खा जमिनको मुहार

कृत्रिम ड्यामले फेरियो सुक्खा जमिनको मुहार

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामा सहजता मिलेको छ।

#ड्याम #सिंचाइ #कृत्रिम
Compare →
Setopati
12h ago
सशस्त्रको गोताखोर टोलीले निकाल्यो ड्यामबाट युवकको शव

सशस्त्रको गोताखोर टोलीले निकाल्यो ड्यामबाट युवकको शव

घोराहीस्थित सिँचाइ ड्याममा डुबेर बेपत्ता युवकको शव गोताखोरले निकालेका छन्। घोराही उपमहानगरपालिका–१० अर्घुस्थित सिँचाइ ड्याममा पौडी खेल्न पसेकामध्ये घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बिहीबार दिउँसोदेखि डुबेर नै बेपत्ता थिए।  सशस्त्र प्रहरी बल, नेपाल न. ४२ रिजर्भ गण हेडक्वार्टर समशेरगन्ज बाँकेबाट आएको प्रदेश स्तरीय विपद व्यवस्थापन टिमबाट सशस्त्र प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा...

#ड्याम
Compare →
Ekantipur
12h ago
दाङमा सिँचाइ ड्याममा डुबेका युवकको शव २२ घण्टापछि भेटियो

दाङमा सिँचाइ ड्याममा डुबेका युवकको शव २२ घण्टापछि भेटियो

घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बिहीबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

#ड्याम
Compare →
Onlinekhabar
1d ago
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

२६ कात्तिक, गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम …

#सुक्खा
Compare →
Bizshala
4d ago
मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

काठमाण्डौ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार सबेरै सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग...

#सुक्खा
Compare →

Related Stories

Technology
Build #2611