Trending
Prev Story
Next Story

खैरहनीमा मेसिनबाट आलु रोप्ने क्रमलाई निरन्तरता

Hamro Patro News •
November 20, 2026 • 11:20 PM
3
3 reads 0 reactions

चितवनको खैरहनीमा गत वर्षदेखि सुरु गरिएको मेसिनबाट आलु रोप्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । खैरहनी नगरपालिका–१० स्थित कृषक जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत मेसिन प्रयोग गर...

1 / 2
Swipe Photos

चितवनको खैरहनीमा गत वर्षदेखि सुरु गरिएको मेसिनबाट आलु रोप्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । खैरहनी नगरपालिका–१० स्थित कृषक जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत मेसिन प्रयोग गरी आलु रोपिएको हो ।

आलु रोप्ने मेसिन उपलब्ध नहुँदा बाराबाट भारतमा निर्मित मेसिन भाडामा ल्याएर आलु रोपिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

झापाको बाह्रदशीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको हो । धान काट्ने मेसिनका चालक भने फरार छन् ।

#मेसिन
Compare →
Nagarik News
1d ago
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

#मेसिन
Compare →

Related Stories

Technology
Build #2612