Trending
Prev Story
Next Story

‘प्रहरी हौँ’ भन्दै डान्स बारमा धम्की दिएको आरोपमा दुई पक्राउ

Hamro Patro News •
November 20, 2026 • 10:41 PM
2
2 reads 0 reactions

काठमाडौँ महानगरपालिका-२६ ज्याठास्थित गोल्डेन आई डान्स बारका सञ्चालक र कर्मचारीलाई सादा पोसाकका प्रहरी भएको दाबी गर्दै धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको महाभारत ग...

1 / 2
Swipe Photos

काठमाडौँ महानगरपालिका-२६ ज्याठास्थित गोल्डेन आई डान्स बारका सञ्चालक र कर्मचारीलाई सादा पोसाकका प्रहरी भएको दाबी गर्दै धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका-८ घर भई भक्तपुरमा बस्ने २२ वर्षीय नवराज कुवँर र १८ वर्षीय सुमन तामाङ छन्। प्रहरीका अनुसार उनीहरू मंसिर ४ गते मध्यरातपछि करिब साढे १२ बजे बारभित्र पसेका थिए। त्यहाँ सञ्चालक र कर्मचारीसँग विवाद गर्दै धम्की दिएको आरोपमा प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
बाबा सिद्दिकी ह'त्या प्रकरण : सैफ अली खानलाई ज्यान मा'र्ने धम्की

बाबा सिद्दिकी ह'त्या प्रकरण : सैफ अली खानलाई ज्यान मा'र्ने धम्की

पछिल्ला केही सातायता बलिउड कलाकारहरूलाई धम्की आउने क्रम जारी छ। यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई पनि धम्की आइसकेको छ।

#धम्की
Compare →
Onlinekhabar
14h ago
डान्सबार गएर सिभिल प्रहरी हुँ भन्दै धाकधम्की दिने दुई जना पक्राउ

डान्सबार गएर सिभिल प्रहरी हुँ भन्दै धाकधम्की दिने दुई जना पक्राउ

४ मंसिर, काठमाडौं । डान्सबार प्रवेश गरेर आफू सिभिल प्रहरी हुँ भन्दै सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र डरत्रास देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ घर भई भक्तपुर बस्ने …

#डान्स #धम्की
Compare →

Related Stories

World News
Build #2612