Trending
Prev Story
Next Story

विपद् प्रभावित क्षेत्रको अध्ययन तथा अनुगमनमा संसदीय विशेष समिति

Hamro Patro News •
November 20, 2026 • 05:03 PM
2
2 reads 0 reactions

म्याग्दी । राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले म्याग्दी र पर्वतका विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । ...

1 / 2
Swipe Photos

म्याग्दी । राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले म्याग्दी र पर्वतका विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।

समितिका सभापति कृष्णप्रसाद पौडेलको नेतृत्वमा रहेको टोलीले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा र पर्वतको जलजला गाउँपालिका–८ फर्सेलगायत प्रभावित क्षेत्रको अनुगमन गर्नुका साथै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेको हो ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
गण्डकीमा विपद् प्रभावित क्षेत्र अनुगमन गर्दै संसदीय विशेष समिति

गण्डकीमा विपद् प्रभावित क्षेत्र अनुगमन गर्दै संसदीय विशेष समिति

३ मंसिर, पोखरा। राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमनका लागि गण्डकी प्रदेश पुगेको छ । समितिले पर्वत, म्याग्दी र बागलुङलगायत कालीगण्डकी करिडोरअन्तर्गतका …

#अनुगमन #अध्ययन #प्रभावित
Compare →
Nagarik News
1d ago
टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा नुवाकोटका विपद् प्रभावित परिवारलाई दुई हजार स्टिल दराज हस्तान्तरण

टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा नुवाकोटका विपद् प्रभावित परिवारलाई दुई हजार स्टिल दराज हस्तान्तरण

‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्था (एसएसएस) को सहकार्यमा उक्त सहयोग उपलब्ध गराइएको हो।

#विपद् #प्रभावित
Compare →
Ekantipur
12h ago
दार्माको भूकम्प प्रभावित क्षेत्रमा पुनर्मूल्यांकन गर्न प्राविधिक खटाइने

दार्माको भूकम्प प्रभावित क्षेत्रमा पुनर्मूल्यांकन गर्न प्राविधिक खटाइने

जिल्ला विपद् व्यवस्थापन समितिले लाभग्राहीका रूपमा कायम भई प्रमाणीकरण गरी पठाएका ७ सय ५६ घरधुरीको पुनर्मूल्यांकन गर्न प्राविधिक खटाउने निर्णय गरेको हो ।

#विपद् #प्रभावित
Compare →
Bizshala
1d ago
पूर्वाधार निर्माणअघि भौगर्भिक जोखिमको अध्ययन गर्न सभामुखको आग्रह

पूर्वाधार निर्माणअघि भौगर्भिक जोखिमको अध्ययन गर्न सभामुखको आग्रह

काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले विकास आयोजना अघि बढाउनुअघि सम्बन्धित क्षेत्रको भौगर्भिक अवस्था र सम्भावित...

#अध्ययन
Compare →

Related Stories

Technology
Build #2612