Trending
Prev Story
Next Story

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागु

Hamro Patro News •
November 20, 2026 • 10:27 AM
3
3 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनीकरण गर्न चार पाङग्रे सवारीमा टाइम कार्ड लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार मदन भण्डारी...

1 / 2
Swipe Photos

जिल्ला प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनीकरण गर्न चार पाङग्रे सवारीमा टाइम कार्ड लागु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी—तम्घास सडक खण्डमा टाइम कार्ड लागु गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5h ago
गुल्मीको रिडी-तम्घास सडकखण्डमा टाइम कार्ड लागु

गुल्मीको रिडी-तम्घास सडकखण्डमा टाइम कार्ड लागु

सडक सहज बनेपछि तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढेकाले प्रहरीले टाइम कार्ड लागू गरेको हो।

#टाइम #कार्ड #गुल्मी
Compare →
Nagarik News
10h ago
धादिङ जिप दुर्घटना : ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ जिप दुर्घटना : ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङको रुबीभ्याली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

#दुर्घटना
Compare →
Onlinekhabar
10h ago
धादिङ दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

४ मंसिर, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा घाइते भएका मध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ६ जना घाइतेलाई काठमाडौं ल्याइएको हो । दुर्घटनामा परी रुबीभ्याली गाउँपालिका–४ …

#दुर्घटना
Compare →
Arthasansar
4d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना
Compare →

Related Stories

World News
Build #2612