काठमाडौं । नेपालबाट सुर्तीजन्य पदार्थको निर्यात पनि उल्लेख्य देखिएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै नेपालले तीन करोड रुपैयाँभन्दा बढी मूल्यका सुर्तीजन्य पदार्थ विभिन्न पाँच मुलुकमा निर्यात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्ममा नेपालबाट कुल ३ करोड ११ लाख ३१ हजार रुपैयाँ बराबरका जर्दा, खैनी, नस (सुँघ्ने सुर्ती), गुट्खा तथा चपाउने सुर्ती समावेश भएका अन्य तयारी सुर्तीजन्य पदार्थ निर्यात भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )