Trending
Prev Story
Next Story

सुन–चाँदीको मूल्यमा पहिरो, फर्कियो एक वर्ष अगाडिको अवस्थामा

Bizshala •
November 20, 2026 • 07:06 AM
4
4 reads 0 reactions

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्यमा पहिरो गएको छ। पछिल्ला केही दिनयता निरन्तर घट्दै गएको सुनको...

सुन–चाँदीको मूल्यमा पहिरो, फर्कियो एक वर्ष अगाडिको अवस्थामा

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्यमा पहिरो गएको छ। पछिल्ला केही दिनयता निरन्तर घट्दै गएको सुनको मूल्य आज एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।  योसँगै सुनको मूल्य एक वर्ष अगाडिको अवस्थामा फर्किएको छ। गतवर्ष आजको दिन सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य २२५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । गतवर्ष आजको दिन चाँदीको मूल्य प्रतितोला ३ हजार १८५ रुपैयाँ कायम भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

काठमाडौं– सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य ...

#सुन #चाँदी #मूल्यमा
Compare →
Nagarik News
3h ago
एकैदिन १२ हजार २०० ले घट्यो सुन

एकैदिन १२ हजार २०० ले घट्यो सुन

बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

#सुन #चाँदी #प्रतितोला
Compare →
Ekantipur
1h ago
४ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४५,४००, चाँदी रु ३,११०

४ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४५,४००, चाँदी रु ३,११०

सुनको भाउ तोलामा रु २४५,४०० र चाँदीको भाउ रु ३,११० — आजको भाउ सार्वजनिक।

#सुन #चाँदी
Compare →
Onlinekhabar
2d ago
तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो सुन

तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो सुन

२ मंसिर, काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ । यो मूल्य घटेसँगै आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला २ …

#सुन #प्रतितोला
Compare →
Arthasansar
1h ago
सुनको मूल्यले १२ हजार २ सयले सस्तीयो, तोलाको कति पुग्यो ?

सुनको मूल्यले १२ हजार २ सयले सस्तीयो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्ला दिनहरुमा पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो...

#सुन
Compare →

Related Stories

National (Nepal)
Build #2612