महासंघले नेपाली जुटजन्य उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क हटाउनुपर्ने माग गरेको छ।
प्रधानमन्त्रीको भारत भ्रमणमा यस्ता छन् उद्योग वाणिज्य महासंघका सुझाव
महासंघले नेपाली जुटजन्य उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क हटाउनुपर्ने माग गरेको छ।
Same Story from Other Publications
Compare how 6 other independent news outlets reported on this story.
मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण मुख्य एजेण्डा
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे …
प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा दुई देशको सम्बन्धमा ‘बहुआयामिक ब्रेक थ्रु’ ल्याउने तयारी सरकारले गरेको छ । यही मङ्सिर ६ र ७ गते प्रधानमन्त्री शाहको भारत भ्रमण हुने तय भएको छ । उच्चस्तरीय...
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव
पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...
प्रधानमन्त्रीको भ्रमणमा नेपाल–भारत संयुक्त दृष्टिपत्र सार्वजनिक गरिने
‘समृद्ध नेपाल, समुन्नत भारत’ अवधारणामा आधारित दस्ताबेजमा आर्थिक साझेदारी, कनेक्टिभिटी, लगानी, जलस्रोत तथा ऊर्जा, सुशासन, जनस्तरको सम्बन्धलगायत १० क्षेत्र समेटिँदै छन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत्...
प्रधानमन्त्रीलाई पाँच सुझाव- ‘भारत जाँदा समस्या गुन्द्रीमुनि नलुकाउनु, सङ्कोच नमानी कुरा राख्नू’
नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आसन्न भारत भ्रमणमा निस्कनुअघि सबै राजनीतिक दलसँग परामर्श गरी राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका छन्।