Trending
Prev Story
Next Story

पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी

Hamro Patro News •
November 19, 2026 • 09:28 PM
3
3 reads 0 reactions

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । गुप्तचर सूचनाका आधारमा खैबर पख्तुनख्वा प्रान्तका वि...

1 / 2
Swipe Photos

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । गुप्तचर सूचनाका आधारमा खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा गरिएको छापामा उनीहरू मारिएको सेनाले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

सेनाका अनुसार दक्षिण वजीरिस्तान, बन्नु र ट्याङ्क जिल्लामा पछिल्लो ४८ घण्टामा कारबाही गरिएको थियो । मारिएका आतङ्ककारीलाई भारतको समर्थन रहेको आरोपसमेत सेनाले लगाएको छ । यसबारे भारतले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । पाकिस्तानले यसअघि पनि अफगानिस्तान र भारतले पाकिस्तानी तालिबान तथा अन्य आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । दुवै देशले भने ती आरोप अस्वीकार गर्दै आएका छन् ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
15h ago
‘नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ’

‘नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ’

नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन्।

#सेना
Compare →
Onlinekhabar
1d ago
द्रुतमार्गमा सेना र निर्माण कम्पनीलाई सरकारको खबरदारी, ३ वर्षमा सकिएला आधा काम ?

द्रुतमार्गमा सेना र निर्माण कम्पनीलाई सरकारको खबरदारी, ३ वर्षमा सकिएला आधा काम ?

२ मंसिर, काठमाडौं । काठमाडौं-तराई-मधेस द्रुतमार्ग आयोजना कार्यान्वयन गति बढाउन सरकारले नेपाली सेनालाई खबरदारी गरेको छ । योसँगै सरकारले आयोजनाको सुरुवाती विन्दुमा देखिएका समस्या समाधान प्रतिबद्धता पनि जनाएको छ । यसले आगामी दिनमा आयोजनाको गति बढ्ने …

#सेना
Compare →
Ekantipur
2d ago
साफ च्याम्पियनसिपका लागि आज भारत र पाकिस्तान भिड्दै

साफ च्याम्पियनसिपका लागि आज भारत र पाकिस्तान भिड्दै

साविक विजेता भारत लगातार तेस्रोपटक र समग्रमा १०औँ उपाधि जित्ने लक्ष्यमा रहँदा पाकिस्तान भने पहिलोपटक फाइनल खेलेर इतिहास रच्ने दाउमा छ।

#पाकिस्तान
Compare →
Bizshala
1w ago
पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

काठमाण्डौ। पाकिस्तानमा खाना पकाउने ग्यासको सरकारी दर र बजार मूल्यबीच ठूलो अन्तर देखिएको छ। त्यहाँको तेल तथा ग्यास...

#पाकिस्तान
Compare →
Arthasansar
3w ago
एनपीएल खेल्न आएका फरहानलाई पाकिस्तान फर्किन पीसीबीको इमेल

एनपीएल खेल्न आएका फरहानलाई पाकिस्तान फर्किन पीसीबीको इमेल

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान पाकिस्तान फर्किने तयारीमा रहेका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)...

#पाकिस्तान
Compare →

Related Stories

Technology
Build #2612