Trending
Prev Story
Next Story

अचानक अाजभारत भ्रमणमा जाँदै सभापति लामिछाने

Hamro Patro News •
October 22, 2026 • 10:15 PM
1
1 reads 0 reactions

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार भारत भ्रमणमा जाने भएका छन्। लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्...

अचानक अाजभारत भ्रमणमा जाँदै  सभापति लामिछाने

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार भारत भ्रमणमा जाने भएका छन्।

लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#भ्रमण #भारत
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#भ्रमण #भारत
Compare →
Ekantipur
3d ago
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धका सबै पक्ष र आपसी हितका विषयमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

#भ्रमण #भारत
Compare →

Related Stories

Technology
Build #2611