Trending
Prev Story
Next Story

राष्ट्रपति भवनको सुरक्षा किन हुन सकेन सेना जानोस् : ओली

Hamro Patro News •
November 19, 2026 • 06:25 AM
2
2 reads 0 reactions

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रपति भवन सुरक्षा गर्न नसकेकोमा सेनाले नै जान्नुपर्ने बताएका छन् । एमाले राष्ट्रिय भेलालाई बिहीब...

1 / 2
Swipe Photos

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रपति भवन सुरक्षा गर्न नसकेकोमा सेनाले नै जान्नुपर्ने बताएका छन् ।

एमाले राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनेजी आन्दोलनका क्रममा भएका केही घटना रहस्यपूर्ण रहेको भन्दै नेपाली सेनाको सुरक्षाबारे प्रश्न गरेका हुन् । आन्दोलनका नाममा राष्ट्रका ऐतिहासिक संरचना जलेपनि त्यसको समेत छानबिन नभएको भन्दै ओलीले नेपालको राजनीतिक इतिहासमा त्यस्तो निर्बाध अपराध कहिल्यै नचलेको बताए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
23h ago
सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छः राष्ट्रपति

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीसँगै मुलुकको सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन्।

#सेना #राष्ट्रपति
Compare →
Onlinekhabar
23h ago
कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन ओलीको निर्देशन

कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन ओलीको निर्देशन

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । ‘आन्दोलनको तयारी …

#केपी-ओली #आन्दोलन #ओली
Compare →
Ekantipur
1d ago
आन्दोलनको मानसिकता बनाएर बस्न पार्टीपंक्तिलाई केपी ओलीको निर्देशन

आन्दोलनको मानसिकता बनाएर बस्न पार्टीपंक्तिलाई केपी ओलीको निर्देशन

अखिल नेपाल किसान महासंघको बैठकमा ओलीले तत्कालीन राजनीतिक परिस्थिति असह्य बने जुनसुकै बेला आन्दोलन सुरु हुनसक्ने बताएका छन् ।

#केपी-ओली #आन्दोलन #ओली
Compare →
Bizshala
20h ago
ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

काठमाण्डौ । चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी...

#राष्ट्रपति
Compare →
Arthasansar
23h ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#केपी-ओली #ओली
Compare →

Related Stories

Technology
Build #2612