Trending
Prev Story
Next Story

भावना र प्रतीक कोशी प्रदेशस्तरीय ब्याडमिन्टनमा सर्वोत्कृष्ट

Ekantipur •
November 19, 2026 • 03:32 AM
2
2 reads 0 reactions

सुनसरीको इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ ७ र महिलातर्फ ६ जना खेलाडी १० ‌औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका हुन् ।

भावना र प्रतीक कोशी प्रदेशस्तरीय ब्याडमिन्टनमा सर्वोत्कृष्ट

सुनसरीको इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ ७ र महिलातर्फ ६ जना खेलाडी १० ‌औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका हुन् ।

ताप्लेजुङ — ताप्लेजुङ, फुङलिङकी भावना केदेम लिम्बू र मोरङका प्रतीक बिष्ट ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

१० ‌औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको कोशी प्रदेश स्तरीय महिला तर्फको छनौटमा सुनसरीकी सविज्ञा दाहाललाई पराजित गर्दै भावनाले स्वर्ण पदक जितेकी हुन् ।उनीसहित सविज्ञा, झापाकी अञ्जना राई, उदयपुरकी रोजी राई, इलामकी निसाम हाङमा सुब्बा र भोजपुरकी नन्सल तामाङले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै १० औं राष्ट्रिय खेलकुदमा प्रतिष्पर्धा गर्ने छनोट समितिका संयोजक भोगेन्द्र थापाले बताए । नन्सल एनबीए वरीयताको दोस्रोमा रहेकाले प्रतियोगितामा सिधै छनोट भएकी हुन् ।

पुरुषतर्फ सर्वोत्कृष्ट भएका मोरङका प्रतीकसँगै सुनसरीका संगम गिरी, संखुवासभाका सुनील कार्की, उदयपुरका विनय चौधरी, मोरङका जोनसस राज, भोजपुरका सन्दीप राई र विशाल तामाङ छनोट भएको संयोजक थापाले जानकारी दिए ।

सुनसरीको इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ ७ र महिलातर्फ ६ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् । छनोट खेलाडीलाई कोशीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सचिव रामकृष्ण अधिकारी, प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ र बोर्डका सदस्य सचिव विप्लव घोषले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
करातेका खेलाडी छनोट, स्वर्ण पदक जित्नेलाई एक लाख पुरस्कार

करातेका खेलाडी छनोट, स्वर्ण पदक जित्नेलाई एक लाख पुरस्कार

महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट करातेमा २१ जना महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । सोमबार कञ्चनपुरको महेन्द्र...

#छनोट #खेलकुद
Compare →
Onlinekhabar
1d ago
कोशी प्रदेशमा के गर्दैछ रास्वपा ?

कोशी प्रदेशमा के गर्दैछ रास्वपा ?

१ मंसिर, विराटनगर । प्रतिनिधिसभा निर्वाचनपछि केन्द्रीय राजनीतिमा उदाएको श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा संगठन विस्तार अभियान तीब्र बनाइरहँदा संघीय सरकारको नेतृत्व गरिरहेको रास्वपाले भने स्थानीय तह निर्वाचन केन्द्रित अभियान चलाइरहेको छ । रास्वपा कोशी प्रदेश …

#कोशी
Compare →
Bizshala
1d ago
पहाडी भेगमा बादल, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पहाडी भेगमा बादल, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा...

#कोशी #भावना
Compare →
Nagarik News
1d ago
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ।

#कोशी #भावना
Compare →

Related Stories

Sports
Build #2612