Trending
Prev Story
Next Story

बालिका करणीको अभियोगमा झापाबाट एक पक्राउ

Nagarik News •
November 18, 2026 • 01:32 PM
2
2 reads 0 reactions

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका-४ बिश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेनलाई पक्राउ गरेको छ।

बालिका करणीको अभियोगमा झापाबाट एक पक्राउ

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका-४ बिश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेनलाई पक्राउ गरेको छ।

सोरेनले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले उनलाई मंसिर २ गते बुधबार बिहान पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २ मंसिर २०८३ १९:१७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगञ्ज कारागारबाट फरार

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगञ्ज कारागारबाट फरार

वीरगञ्ज । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह वीरगञ्ज कारागारबाट फरार भएका छन् । पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ...

#करणी #जबरजस्ती
Compare →
Onlinekhabar
2d ago
किशोर-किशोरीबीच सहमतिमा यौन सम्बन्ध भए जबरजस्ती करणी नमान्ने प्रस्ताव

किशोर-किशोरीबीच सहमतिमा यौन सम्बन्ध भए जबरजस्ती करणी नमान्ने प्रस्ताव

३० कात्तिक, काठमाडौं । सरकारले किशोरकिशोरीबीच सहमतिमा यौन सम्बन्ध भए जबरजस्ती करणी नमान्ने गरी कानुन बनाउने गरी विधेयकको मस्यौदा तयार पारेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अपराध संहिताको दफा २१९ संशोधन गर्ने …

#करणी
Compare →
Ekantipur
6d ago
इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

सुनसरीको इनरुवास्थित बलाहामा मोटरसाइकल, स्कुटर र साइकल आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको हो ।

#बालिका
Compare →
Arthasansar
1w ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#अभियोग
Compare →

Related Stories

World News
Build #2612