भारतीय राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर गरे ब्रिफिङ- मोदीसँगको भेटवार्ता ऐतिहासिक बनाउने तयारी गरेका छौँ
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका एजेन्डा तय भएसँगै कूटनीतिक वृत्तमा सरगर्मी बढेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्दै भ्रमणको तयारीबारे ब्रिफिङ गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )