Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतले भने– मोदीसँगको भेटवार्ता ऐतिहासिक हुन्छ

Hamro Patro News •
November 18, 2026 • 07:50 AM
3
3 reads 0 reactions

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
56m ago
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाको भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाको भेट, भारत भ्रमणबारे छलफल

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आसन्न भारत भ्रमणबारे समेत कुराकानी भएको थियो । प्रधानमन्त्री …

#मन्त्रिपरिषद् #बालेन-शाह #राजदूत
Compare →
Nagarik News
1h ago
प्रधानमन्त्री शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबिच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबिच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटवार्ता गरेका छन्।

#बालेन-शाह #भेटवार्ता #राजदूत
Compare →
Ekantipur
55m ago
भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल

भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको हो।

#मन्त्रिपरिषद् #राजदूत #भारतीय
Compare →
Bizshala
23h ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#बालेन-शाह #बालेन #मोदीसँग
Compare →
Arthasansar
1d ago
नवनियुक्त तीन राजदूतले लिय पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन राजदूतले लिय पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन मुलुकका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपतिको कार्यालय,...

#राजदूत
Compare →

Related Stories

Politics & Governance
Build #2612