Trending
Prev Story
Next Story

भारत भ्रमणमा जान लागेका प्रधामन्त्री बालेनलाई एनपी साउदका तीन सुझाव

Hamro Patro News •
November 18, 2026 • 07:54 AM
3
3 reads 0 reactions

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) यही मंसिर ६ गते औपचारिक रूपमा भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनपछि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बसेको दुई तिहाइ नजिकको स...

1 / 2
Swipe Photos

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) यही मंसिर ६ गते औपचारिक रूपमा भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनपछि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बसेको दुई तिहाइ नजिकको सरकारका प्रधामन्त्री शाहको भारत भ्रमणलाई दुवै पक्षले विशेष महत्व दिएको छ । तर अहिलेसम्म प्रधानमन्त्री शाहको भ्रमणको एजेण्डा सार्वजनिक गरेको छैन ।

यसै विषयमा नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद सँग रातोपाटीकर्मी गणेश पाण्डे ले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ साउदसँग गरिएको कुराकानीको सम्पादित अंश :

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
बालेनको भारत भ्रमण ‘क्रसरोडमा’ : गोकुल बाँस्कोटा

बालेनको भारत भ्रमण ‘क्रसरोडमा’ : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेनद्र शाहको भारत भ्रमणलाई महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Bizshala
23h ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Onlinekhabar
6h ago
चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै

चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै

२ मंसिर, काठमाडौं ।चिनियाँ लगानीका मात्र नभई चिनियाँ ठेकेदारले निर्माण गरेका जलविद्युत् आयोजनाको विद्युत् किन्न पनि भारतले नमानेकोमा नेपाल लामो समयदेखि असन्तुष्ट रहँदै आएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपालले त्यो असन्तुष्टि राख्दै …

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
1d ago
भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै विगतदेखि थाती रहेका सीमा समस्या, सन्धि–सम्झौता पुनरावलोकन, व्यापार, जलस्रोत र हवाई रुटका मुद्दालाई सम्बोधन गर्न आग्रह

#भ्रमण #भारत #सुझाव
Compare →

Related Stories

Politics & Governance
Build #2612