Trending
Prev Story
Next Story

बालेनको भारत भ्रमण ‘क्रसरोडमा’ : गोकुल बाँस्कोटा

Nagarik News •
November 18, 2026 • 03:06 AM
2
2 reads 0 reactions

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेनद्र शाहको भारत भ्रमणलाई महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्।

बालेनको भारत भ्रमण ‘क्रसरोडमा’ : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेनद्र शाहको भारत भ्रमणलाई महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले शाहको भारत भ्रमणले दुईमध्ये एउटा दिशा लिन सक्ने बताएका छन्। उनका अनुसार भ्रमणले या त बिल्कुलै नयाँ दिशा समात्नेछ वा नेपाल–भारतबीचका विषय थप अन्योलग्रस्त बन्नेछन्।

'क्रसरोडमा छ प्रम बालेनको भारत भ्रमण। या त विलकुल नयाँ दिशा समात्छ वा जम्मै विषय थप अन्यौलग्रस्त बन्छन्,' उनले भनेका छन्।

उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट स्पष्ट कुरा र परिणाम आउने अपेक्षा पनि गरेका छन्। 'आशा र विश्वास गरौँ– कुरा र परिणाम स्पष्ट होस्,' उनले भने।

प्रकाशित: २ मंसिर २०८३ ०८:५१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमण : हतारमा कुनै निर्णय नगरोस् नेपालले

प्रधानमन्त्री बालेनको भारत भ्रमण : हतारमा कुनै निर्णय नगरोस् नेपालले

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण २५ घण्टाको हुने बताइएको छ। छोटो भ्रमण भए पनि यसका क्रममा हुने छलफल र सम्भावित सहमतिको रणनीतिक महत्त्व भने निकै ठूलो हुन सक्छ। प्रधानमन्त्रीले भारतमा के–के व...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Bizshala
19h ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Onlinekhabar
2h ago
चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै

चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै

२ मंसिर, काठमाडौं ।चिनियाँ लगानीका मात्र नभई चिनियाँ ठेकेदारले निर्माण गरेका जलविद्युत् आयोजनाको विद्युत् किन्न पनि भारतले नमानेकोमा नेपाल लामो समयदेखि असन्तुष्ट रहँदै आएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपालले त्यो असन्तुष्टि राख्दै …

#बालेन-शाह #भारत #बालेन
Compare →
Ekantipur
1d ago
भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै विगतदेखि थाती रहेका सीमा समस्या, सन्धि–सम्झौता पुनरावलोकन, व्यापार, जलस्रोत र हवाई रुटका मुद्दालाई सम्बोधन गर्न आग्रह

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612