मलेसियाको मानव विकास सूचकाङ्क (एचडीआई) सन् २०२५ मा ०.८२४ कायम रहेको छ । आम्दानी र औसत आयुमा भएको सुधारले देशको मानव विकास सूचकाङ्क उच्च स्तरमा कायम राख्न सहयोग पुगेको मलेसियाको तथ्याङ्क विभाग (डीओएसएम) ले मंगलबार जनाएको छ ।
विभागका अनुसार सन् २०२५ मा कुल राष्ट्रिय आय (जीएनआई) सूचकाङ्क सबैभन्दा बढी ०.८९७ रहेको छ । यो सन् २०२४ को ०.८९१ को तुलनामा वृद्धि हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )