Trending
Prev Story
Next Story

अर्धशतक बनाएसँगै आउट भए दीपेन्द्रसिंह ऐरी

Hamro Patro News •
November 17, 2026 • 12:56 PM
5
5 reads 0 reactions

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएर आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो संस्करण...

अर्धशतक बनाएसँगै आउट भए दीपेन्द्रसिंह ऐरी

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएर आउट भएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो संस्करणको पहिलो क्वालिफयारमा लुम्बिनीसँगको खेलमा दीपेन्द्रले ५१ मा ५२ रन बनाएर उनी आउट भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3h ago
लुम्बिनीलाई फाइनलतिर डोऱ्याउँदै डिकवेला, अर्धशतक पूरा

लुम्बिनीलाई फाइनलतिर डोऱ्याउँदै डिकवेला, अर्धशतक पूरा

विकेटकिपर ब्याटर निरोशन डिकवेलाको आक्रामक अर्धशतकको मद्दतले लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलनजिक पुगेको छ।

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Onlinekhabar
4h ago
लुम्बिनीविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

लुम्बिनीविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

१ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका छन् । उनले ४५ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका …

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Arthasansar
3d ago
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ...

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Ekantipur
2h ago
लुम्बिनीको स्पष्ट नजर फाइनलमै

लुम्बिनीको स्पष्ट नजर फाइनलमै

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनल नजिक पुगेको छ । कप्तान रोहित पौडेलले टिम लयमा रहेको र उपाधि रक्षा गर्ने लक्ष्यमा केन्द्रित रहेको बताए ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
2d ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612