Trending
Prev Story
Next Story

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले पहिलो बलमै गुमायो विकेट

Hamro Patro News •
November 17, 2026 • 11:29 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी लुम्बिनी लायन्सविरुद्धको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो बलमै विकेट गुमाएको छ । लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पलम्यानले सुदू...

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले पहिलो बलमै गुमायो विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी लुम्बिनी लायन्सविरुद्धको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो बलमै विकेट गुमाएको छ ।

लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पलम्यानले सुदूरपश्चिम रोयल्सका ओपनर ब्याट्सम्यान जर्ज मन्सेलाई बोल्ड गरेका हुन् ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
45m ago
पाँचौं पटक आमनेसामने हुँदै लुम्बिनी र सुदूरपश्चिम: हेड-टु-हेडमा बराबरी, दाउमा फाइनल टिकट

पाँचौं पटक आमनेसामने हुँदै लुम्बिनी र सुदूरपश्चिम: हेड-टु-हेडमा बराबरी, दाउमा फाइनल टिकट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पाँचौं पटक प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
52m ago
फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

शीर्ष दुई टोलीबीच हुने क्वालिफायर १ को विजेता नेपाल प्रिमियर लिगको फाइनलमा पुग्नेछ, जबकि पराजितलाई अर्को अवसर रहनेछ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
53m ago
लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । साविक बिजेता लुम्बिनीले टस जितेर बलिङ रोजेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
2d ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Bizshala
2d ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612