काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र सूर्य लामा सँगै देखिएका तस्बिर वा भिडियो पठाउन आह्वान गरेको छ ।
सचिवालयले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का क्रममा खिचिएका ती तस्बिर र भिडियोको प्रतियोगिता फागुन १२ गते आयोजना गर्ने जनाएको छ । प्रतियोगिताबाट तीन जना विजेता छनोट गरी नगद पुरस्कार दिइनेछ ।
Read full story at source ( nepallive.com )