Trending
Prev Story
Next Story

सवारी ज्यान मुद्दामा १२ वर्षदेखि फरार प्रतिवादी नियन्त्रणमा

Ekantipur •
November 17, 2026 • 11:02 AM
3
3 reads 0 reactions

झापाको कन्काई नगरपालिका–९ का जीवन चौलागाईंलाई इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा पक्राउ गरी मंगलबार जिल्ला अदालतमा बुझाइएको छ।

सवारी ज्यान मुद्दामा १२ वर्षदेखि फरार प्रतिवादी नियन्त्रणमा

झापाको कन्काई नगरपालिका–९ का जीवन चौलागाईंलाई इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा पक्राउ गरी मंगलबार जिल्ला अदालतमा बुझाइएको छ।

ताप्लेजुङ — सवारी ज्यान मुद्दामा कैद सजाय सुनाइएका एकजना १२ वर्षपछि पक्राउ परेका छन् । २०७० फागुन २५ मा ताप्लेजुङ अदालतद्वारा कैद सजाय सुनाइएका झापाको कन्काई नगरपालिका ९ का जीवन चौलागाईं पक्राउ परेका हुन् ।

सवारी ज्यान मुद्दामा फरार प्रतिवादी चौलागाईँले १ वर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए । इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा पक्राउ परेका उनलाई मङ्गलबार जिल्ला अदालतमा बुझाइएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

प्रहरीले सवारी ज्यान मुद्दामा कैद र जरिवाना भुक्तान गर्न बाँकी एक फरार प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ।

#सवारी #ज्यान #मुद्दा
Compare →
Onlinekhabar
8h ago
८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री

८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री

१ मंसिर, स्याङ्जा । बसपार्क बनाउने भन्दै जग्गा भाडामा लिएको आठ वर्ष बित्यो । संरचना निर्माणमा लाखौँ रुपैयाँ खर्च भयो । ८० वटा हेभी र १३० वटा लाइट सवारीसाधन पार्किङ गर्न सक्ने क्षमताको बसपार्क बनाउने …

#नगरपालिका #वर्षदेखि
Compare →
Hamro Patro News
9h ago
विद्युतीय सवारी साधनमा चीनको छलाङ : सडकपछि अब आकाशमा

विद्युतीय सवारी साधनमा चीनको छलाङ : सडकपछि अब आकाशमा

विद्युतीय सवारी साधनको उत्पादन, प्रविधि र विश्व बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गरिरहेको चीनले अब विद्युतीय हवाई यातायातमा समेत दह्रो पाइला सारेको छ। सडकमा विद्युतीय कार, बस र ट्रकको उत्पादन तथ...

#सवारी
Compare →

Related Stories

World News
Build #2612