Trending
Prev Story
Next Story

बोरामा राखेर लैजाँदै गरेको डेढ करोड बरामद

Ekantipur •
November 17, 2026 • 10:32 AM
3
3 reads 0 reactions

शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डेढ करोड बरामद गरेको हो ।

बोरामा राखेर लैजाँदै गरेको डेढ करोड बरामद

शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डेढ करोड बरामद गरेको हो ।

काठमाडौं — प्रहरीले ललितपुरको सानेपाबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद गरेको छ ।

शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डेढ करोड बरामद गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले स्रोत नखुलेको रकम बरामद गरिएको पुष्टि गरे । उनले कान्तिपुरसँग भने, ‘बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यानमा नख्खु चोकतर्फ गइरहेको अवस्थामा रोकेर जाँच गर्दा एक बोरामा विभिन्न दरका नोट फेला परेका हुन् ।’

प्रहरीले स्रोत नखुलेको रकमसहित पशुपतिनाथ पराग सप्लायर्सका मार्केटिङका कर्मचारी दीपक खड्का, गाडी चालक जयराम केसी र लोडर प्रज्वल रिजाललाई पक्राउ सानेपाबाट पक्राउ गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
59m ago
बोराभित्र एक करोड ६७ लाख राखेर लैजाँदै गरेका तीन जना नख्खुबाट पक्राउ

बोराभित्र एक करोड ६७ लाख राखेर लैजाँदै गरेका तीन जना नख्खुबाट पक्राउ

बोराभित्र एक करोड ६७ लाख राखेर लैजाँदै गरेका तीन जनालाई प्रहरीले ललितपुरको नख्खुबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको उक्त रकमसहित तीन जनालाई पक्राउ ...

#बोरा #राखेर #लैजाँदै
Compare →
Nagarik News
1h ago
१३ जुवाडे पक्राउ, ८७ हजार बढी बरामद

१३ जुवाडे पक्राउ, ८७ हजार बढी बरामद

काठमाडौं र कैलालीमा जुवातास खेलिरहेको अवस्थामा सोमबार १३ जना पक्राउ परेका छन्।प्रहरीले उनीहरूको साथबाट कुल ८७ हजार १ सय २० रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ।

#बरामद
Compare →
Onlinekhabar
1d ago
डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति सुरु

डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति सुरु

३० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइप लाइन बनाएर …

#डेढ
Compare →
Bizshala
4d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद
Compare →
Arthasansar
1w ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद
Compare →

Related Stories

National (Nepal)
Build #2612