Trending
Prev Story
Next Story

भारतबाट नेपालमा ३५० मेगावाट विद्युत आयात, ५६ मेगावाट निर्यातको अनुमति

Hamro Patro News •
November 17, 2026 • 09:29 AM
3
3 reads 0 reactions

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिम...

1 / 2
Swipe Photos

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो ।

प्राधिकरणले आजदेखि २०८४ साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाउनेछ । यसअनुसार बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट दैनिक विद्युत आयात गर्न सकिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
42m ago
भारतबाट ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यातको अनुमति

भारतबाट ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यातको अनुमति

नेपाल विद्युत् प्राधिकरणले ३५० मेगावाट बिजुली आगामी साउनसम्म दैनिक १७ घण्टासम्म आयात गर्न पाउनेछ ।

#विद्युत-प्राधिकरण #आयात #मेगावाट
Compare →
Onlinekhabar
43m ago
भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

१ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष हिउँदयाममा भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार डे–अहेड तथा रियल …

#विद्युत-प्राधिकरण #आयात #भारत
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित

प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित

प्रधानमन्त्री बालेन्द्र शाहको एक सातापछि हुने भारत भ्रमणलाई दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको छ।

#भारत #निर्यात
Compare →
Bizshala
1h ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#भारत
Compare →
Arthasansar
1d ago
न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

भारतले न्युजिल्यान्डविरुद्धको पाँचौं ओडीआईमा २२ रनको जित निकाल्दै सिरिज ३–१ ले जितेको छ। अन्तिम खेलमा २२ रनकाे जित निकाल्दै भारले...

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612