Trending
Prev Story
Next Story

आन्दोलनका लागि तयार रहन एमाले नेता–कार्यकर्तालाई ओलीको निर्देशन

Hamro Patro News •
November 17, 2026 • 08:24 AM
1
1 reads 0 reactions

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। मंगलबार अखिल नेपा...

1 / 2
Swipe Photos

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

मंगलबार अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलनका लागि सधैँ लामो तयारी आवश्यक नहुने बताए। असह्य अवस्था सिर्जना भएपछि आन्दोलन तत्काल सुरु हुन सक्ने उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
13m ago
आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई ओलीको निर्देशन

आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई ओलीको निर्देशन

१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्धको आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला …

#केपी-ओली #आन्दोलन #कार्यकर्ता
Compare →
Ekantipur
2d ago
सरकारविरुद्ध आन्दोलनमा उत्रिन कार्यकर्तालाई ओलीको आह्वान

सरकारविरुद्ध आन्दोलनमा उत्रिन कार्यकर्तालाई ओलीको आह्वान

पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

#केपी-ओली #आन्दोलन #कार्यकर्ता
Compare →
Bizshala
3d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#एमा #कार्यकर्ता #ओली
Compare →
Nagarik News
4d ago
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ।

#एमा #कार्यकर्ता
Compare →
Arthasansar
4d ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2612