काठमाडौँ उपत्यकासहित देशभर चिसो क्रमशः बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको दिउँसो १ बजेको तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ...
काठमाडौँ उपत्यकासहित देशभर चिसो क्रमशः बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको दिउँसो १ बजेको तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।
काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो । हिजो बेलुकीको न्यूनत तापक्रम २२.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed