Trending
Prev Story
Next Story

सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन सम्मानित

Arthasansar •
November 17, 2026 • 05:34 AM
3
3 reads 0 reactions

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष...

सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन  सम्मानित

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष समारोहमा सरकारले बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै कर तिर्नेमा नबिल बैंकलाई सम्मानित गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिरेको हो । आयकर ऐनको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थालाई ३० प्रतिशत आयकर लाग्ने व्यवस्था छ । नबिल सबैभन्दा धेरै नाफा कमाउने बैंक पनि हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
34m ago
सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन  सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन सम्मानित

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष समारोहमा सरकारले बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै कर तिर्नेमा नब...

#आयकर #नबिल #वित्तीय
Compare →
Ekantipur
1h ago
सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?

आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको छ ।

#सम्मानित #सबैभन्दा #तिर्ने
Compare →
Nagarik News
43m ago
सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

यो वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा भएको छ।

#तिर्ने #सबैभन्दा
Compare →
Bizshala
1h ago
व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर साह

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर साह

काठमाडौं । राजबहादुर साह आर्थिक वर्ष २०८१/८२ मा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति घोषित भएका छन्। राष्ट्रिय...

#तिर्ने #सबैभन्दा
Compare →
Onlinekhabar
1h ago
सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले करदाताहरुलाई सम्मान गरेको छ । यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । ०७७, २०७९, २०८० र २०८२ सालमा पनि  शाह …

#तिर्ने #सबैभन्दा
Compare →

Related Stories

Business & Economy
Build #2612