Trending
Prev Story
Next Story

टुरिस्ट गाइड र बरिस्टा तालिमका लागि ३०० जनाको आवेदन माग

Hamro Patro News •
November 17, 2026 • 02:47 AM
2
2 reads 0 reactions

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले टुरिस्ट गाइड र बरिस्टासम्बन्धी व्यवसायिक तालिम सञ्चालन गर्न इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले टुरिस्ट गाइड र बरिस्टासम्बन्धी व्यवसायिक तालिम सञ्चालन गर्न इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले आज मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै मङ्सिर महिनाबाट सञ्चालन हुने गरी कुल ३०० जनाका लागि दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार टुरिस्ट गाइड तालिमका लागि २८० जना छनोट गरिनेछ। उक्त तालिममा सहभागी हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। १० हप्तासम्म सञ्चालन हुने यस तालिमको शुल्क ३० हजार रुपैयाँ तोकिएको छ भने तालिमका क्रममा हुने फिल्ड भिजिटको खानपान, बसोबास र यातायात खर्च सहभागी स्वयंले व्यहोर्नुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

२९ कात्तिक, काठमाडौं । कञ्चनपुर बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ । बेलौरी नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा कञ्चनपुर जिल्लाका ७ स्थानीय तहका दमकलमा कार्यरत फायर फाइटरहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले …

#तालिम
Compare →
Arthasansar
4d ago
हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मंसिर १०...

#आवेदन
Compare →

Related Stories

Education & Youth
Build #2612