Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह एकरात मात्रै बस्दैछन् दिल्लीमा, राजकीय भ्रमणमा मोदीसँग हुनेछ एक्लाएक्लै वार्ता

Hamro Patro News •
November 16, 2026 • 10:08 PM
1
1 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको २ दिने राजकीय भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहे...

1 / 2
Swipe Photos

प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको २ दिने राजकीय भ्रमणमा जाने भएका छन्।

भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका महत्वपूर्ण विषयहरु टुङ्गो लाग्ने दावी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
10h ago
प्रधानमन्त्री शाह राजकीय भ्रमणमा भारत जाँदै, मोदीसँग आधा घण्टा वार्ता गर्ने

प्रधानमन्त्री शाह राजकीय भ्रमणमा भारत जाँदै, मोदीसँग आधा घण्टा वार्ता गर्ने

भ्रमणका क्रममा आर्थिक प्याकेज र हवाई रुटलगायतका विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ ।

#भ्रमण #शाह #राजकीय
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमण : शास्त्रीय मुहूर्त र राष्ट्रिय हित

प्रधानमन्त्री बालेनको भारत भ्रमण : शास्त्रीय मुहूर्त र राष्ट्रिय हित

राष्ट्रको प्रतिनिधित्व गर्दै गरिने महत्त्वपूर्ण विदेशयात्रामा तिथि, बार, नक्षत्र, योग, चन्द्रबल र प्रस्थानलग्नको विचार कत्तिको गरिन्छ? प्राचीन ज्योतिषग्रन्थहरूको अध्ययन गर्दा राजकीय यात्रालाई विशेष महत्त्व दिइएको पाइन्छ।

#भ्रमण #राजकीय
Compare →
Onlinekhabar
8h ago
दिल्लीमा प्रधानमन्त्रीका तीनवटा बैठक, २ खर्ब भारु सहयोग र हवाई रूटमा सहमति

दिल्लीमा प्रधानमन्त्रीका तीनवटा बैठक, २ खर्ब भारु सहयोग र हवाई रूटमा सहमति

३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ६ मंसिरमा भारतको राजकीय भ्रमण जान लागेका प्रधानमन्त्री बालेन शाह चारवटा मात्रै औपचारिक बैठक तथा कार्यक्रममा सहभागी हुने भएका छन् । भारतमा कुल साढे २५ घन्टा मात्रै …

#मोदी #दिल्ली
Compare →
Bizshala
13h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

#भ्रमण
Compare →
Arthasansar
15h ago
आईसीसीको अध्यक्षमा  दोस्रो कार्यकालका लागि जय शाह निर्विरोध नियुक्त

आईसीसीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जय शाह निर्विरोध नियुक्त

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्ष पदमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा सम्पन्न...

#शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612