Trending
Prev Story
Next Story

दिल्लीमा प्रधानमन्त्रीका ३ बैठक, २ खर्ब भारु सहयोग र हवाई रुटमा सहमति

Hamro Patro News •
November 16, 2026 • 04:36 PM
4
4 reads 0 reactions

३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ६ मंसिरमा भारतको राजकीय भ्रमण जान लागेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह तीन वटा मात्रै औपचारिक बैठकमा सहभागी हुनेछन् । ...

1 / 2
Swipe Photos

३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ६ मंसिरमा भारतको राजकीय भ्रमण जान लागेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह तीन वटा मात्रै औपचारिक बैठकमा सहभागी हुनेछन् ।

भारतमा कुल साढे २५ घण्टा मात्रै रहने प्रधानमन्त्री शाहले भ्रमण क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन् । त्यस्तै उनले भारतीय समकक्षी मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको बैठक गर्नेछन् । त्यसअतिरिक्त विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3h ago
दिल्लीमा प्रधानमन्त्रीका तीनवटा बैठक, २ खर्ब भारु सहयोग र हवाई रूटमा सहमति

दिल्लीमा प्रधानमन्त्रीका तीनवटा बैठक, २ खर्ब भारु सहयोग र हवाई रूटमा सहमति

३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ६ मंसिरमा भारतको राजकीय भ्रमण जान लागेका प्रधानमन्त्री बालेन शाह चारवटा मात्रै औपचारिक बैठक तथा कार्यक्रममा सहभागी हुने भएका छन् । भारतमा कुल साढे २५ घन्टा मात्रै …

#बालेन-शाह #भारतीय #मोदी
Compare →
Nagarik News
6h ago
२५ घण्टा भारतमा बस्दा के के गर्छन् प्रधानमन्त्री बालेनले ?

२५ घण्टा भारतमा बस्दा के के गर्छन् प्रधानमन्त्री बालेनले ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दिल्ली बसाई करिब २५ घण्टा मात्रै रहने भएको छ।

#बालेन-शाह #भ्रमण
Compare →
Bizshala
8h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

#बालेन-शाह #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612