Trending
Prev Story
Next Story

प्रश्नको कठघरामा जनप्रतिनिधि: निकुञ्जदेखि विद्यालयसम्मका गुनासा

Hamro Patro News •
November 16, 2026 • 07:59 PM
5
5 reads 0 reactions

मकवानपुर । सभाहलमा स्थानीयको भीड थियो । कसैको हातमा प्रश्न थियो, कसैको मनमा वर्षौँदेखिको गुनासो । अगाडि जनप्रतिनिधि थिए । छेउमा कर्मचारी । त्यसको बीचमा थियो–सार्वजनिक सुनुवाइको खुला मञ्च । हेटौँडा...

1 / 2
Swipe Photos

मकवानपुर । सभाहलमा स्थानीयको भीड थियो । कसैको हातमा प्रश्न थियो, कसैको मनमा वर्षौँदेखिको गुनासो । अगाडि जनप्रतिनिधि थिए । छेउमा कर्मचारी । त्यसको बीचमा थियो–सार्वजनिक सुनुवाइको खुला मञ्च ।

हेटौँडा उपमहानगरपालिका–१३ का नागरिकले सोमबार यही मञ्चलाई आफ्ना समस्या सुनाउने अवसरका रूपमा प्रयोग गरे । उनीहरुले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, राजस्वदेखि निकुञ्ज र भूमिहीनको समस्यासम्मका सवाल उठाए । त्यहाँ प्रश्न केबल गुनासो मात्रै थिएनन्, स्थानीय सरकारप्रतिको अपेक्षा र जबाफदेहिताको माग थियो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Setopati
1w ago
देशकै कान्छो राष्ट्रिय निकुञ्जमा बल्ल पुगे कर्मचारी, सडकको दुःख भने उस्तै!

देशकै कान्छो राष्ट्रिय निकुञ्जमा बल्ल पुगे कर्मचारी, सडकको दुःख भने उस्तै!

घोषणा भएको एक वर्षपछि नेपालको कान्छो राष्ट्रिय निकुञ्ज छायाँनाथमा कर्मचारी पुगेका छन्। मुगुम कार्मारोङको पूलुमा कार्यालय स्थापना भएसँगै स्थानीयले आफ्नै गाउँबाट निकुञ्जको सेवा पाउने भएका छन्। अब संरक्षण र पर्यटनको नयाँ सम्भावना कसरी अघि बढ्ला?

#निकुञ्ज
Compare →
Ekantipur
1w ago
मेघौलीमा महतोको ज्यान लिने बाघ नियन्त्रणमा, निकुञ्जको खोरमा राखिने

मेघौलीमा महतोको ज्यान लिने बाघ नियन्त्रणमा, निकुञ्जको खोरमा राखिने

भरतपुर–२७ का भीमकुमार महतोको शव भेटिएपछि हात्तीसहितको टोलीले करिब १२ वर्षीय भाले बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो।

#निकुञ्ज
Compare →
Nagarik News
2w ago
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।

#निकुञ्ज
Compare →
Onlinekhabar
3w ago
स्थानीय तहको जनप्रतिनिधि हुन इच्छुकलाई रास्वपाले के पढाउँछ ?

स्थानीय तहको जनप्रतिनिधि हुन इच्छुकलाई रास्वपाले के पढाउँछ ?

९ कात्तिक, काठमाडौं । रास्वपाले स्थानीय तहमा जनप्रतिनिधि हुन इच्छुक व्यक्तिलाई प्रशिक्षित गर्न पाठ्यक्रम बनाएको छ । नागरिकको सबैभन्दा नजिकको सरकारमा रहेर कार्य गर्ने गरी जनप्रतिनिधि हुन इच्छुकलाई प्रशिक्षित गर्न पाठ्यक्रम बनाइएको हो । रास्वपाले स्थानीय …

#जनप्रतिनिधि
Compare →

Related Stories

Education & Youth
Build #2612