Trending
Prev Story
Next Story

आस्था पछि बेवास्ता !

Hamro Patro News •
November 16, 2026 • 04:13 PM
4
4 reads 0 reactions

जनकपुर - अस्ताउँदो सूर्यलाई अर्घ दिँदा हात जोडिएका थिए, आँखामा श्रद्धा थियो, मनमा परिवारको सुख, शान्ति र समृद्धिको कामना थियो । बिहानैदेखि पोखरीका डिलमा भक्तजनको घुइँचो थियो । जलाशयमा उभिएर व्रतालु...

1 / 2
Swipe Photos

जनकपुर - अस्ताउँदो सूर्यलाई अर्घ दिँदा हात जोडिएका थिए, आँखामा श्रद्धा थियो, मनमा परिवारको सुख, शान्ति र समृद्धिको कामना थियो । बिहानैदेखि पोखरीका डिलमा भक्तजनको घुइँचो थियो । जलाशयमा उभिएर व्रतालुहरूले सूर्यदेव र छठी माताको आराधना गरिरहेका थिए । घाटहरू दीप, दियो र बत्तीले झिलिमिली थिए । चारैतिर भक्तिमय वातावरण थियो । लोकगीतका मधुर धुनसँगै छठ पर्वको रौनकले जनकपुरधामका पोखरीहरूलाई जीवन्त बनाएको थियो ।

प्रकृतिसंगको प्रत्यक्ष सम्बन्धलाई दर्शाउने छठ पर्व समाप्त भएको केही बेरमै छठ घाट र पोखरीहरू अहिले फोहोरको थुप्रोले भरिएका छन् । जहाँ केही समयअघि भक्तजनहरू कम्मरसम्म पानीमा उभिएर सूर्यलाई अर्घ दिइरहेका थिए, त्यहीँ अहिले पूजामा प्रयोग गरिएका सामग्री, फलफूलका अवशेष, प्लास्टिकका झोला, दियो, बत्ती, घैला र अन्य फोहोर छरिएका छन् । पर्व सकियो, भक्तजन घर फर्किए, तर उनीहरूले छाडेका फोहोर भने पोखरी र घाटमै बाँकी छन् ।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
17h ago
बागमती किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न [तस्बिरहरु]

बागमती किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न [तस्बिरहरु]

उनीहरूले नदीमा उभिएर सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गरेका थिए।

#सूर्य #उभिएर
Compare →
Nagarik News
1d ago
विराटनगरमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै छठ (तस्बिर)

विराटनगरमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै छठ (तस्बिर)

तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विराटनगरमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ ।

#सूर्य #अर्घ
Compare →

Related Stories

Technology
Build #2612