Trending
Prev Story
Next Story

पाटनको अष्टमातृका नाच सम्पन्न

Hamro Patro News •
October 22, 2026 • 04:55 PM
2
2 reads 0 reactions

ललितपुर । परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) बिहीबार सम्पन्न भएको छ । हरेक वर्ष घटस्...

पाटनको अष्टमातृका नाच सम्पन्न

ललितपुर । परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) बिहीबार सम्पन्न भएको छ ।

हरेक वर्ष घटस्थापनाको दिनदेखि सुरु भएर ११ दिनसम्म मनाइने यो जात्रा यस वर्ष पनि परम्परागत विधि तथा धार्मिक आस्थाका साथ प्रदर्शन गरिएको अष्टमातृका नाच प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
18h ago
पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

३ सय ८६ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच मंसिर ८ सम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा प्रदर्शन हुनेछ ।

#नाच #पाटन
Compare →
Nagarik News
2w ago
पाटनको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका प्रदान

पाटनको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका प्रदान

ललितपुरको ऐतिहासिक पाटन दरबारको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका र जमारा प्रदान गरिएको छ ।

#पाटन
Compare →

Related Stories

Technology
Build #2612