काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थाविपरीत अघि बढिरहेको आरोप लगाएका छन् । सरकारले प्रतिशोधको राजनीति गरेको, राज्यका निकायल...
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थाविपरीत अघि बढिरहेको आरोप लगाएका छन् । सरकारले प्रतिशोधको राजनीति गरेको, राज्यका निकायलाई कार्यकारीको नियन्त्रणमा राख्न खोजेको र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको उनको टिप्पणी छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed