Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनको मैथिलीमा सन्देश : छैठके बहुत रास शुभकामना !

Arthasansar •
November 15, 2026 • 06:36 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा...

प्रधानमन्त्री बालेनको मैथिलीमा सन्देश : छैठके बहुत रास शुभकामना !

प्रधानमन्त्री बालेन शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए ।

शुभकामना सन्देशमा उनले भनेका छन् ‘सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् । भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् ।’

उनले अगाडि लेखेका छन्, ‘छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
4h ago
प्रधानमन्त्री बालेनको मैथिली सन्देश : छैठके बहुत रास शुभकामना !

प्रधानमन्त्री बालेनको मैथिली सन्देश : छैठके बहुत रास शुभकामना !

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । छठ पर्वको अवसरमा शुभकामना …

#बालेन-शाह #पर्व #हामी
Compare →
Hamro Patro News
25m ago
छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास

छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास

प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले छठ पर्वले समाजमा सकारात्मक ऊर्जा भर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य पू...

#बालेन-शाह #पर्व #शुभकामना
Compare →

Related Stories

Politics & Governance
Build #2612