Trending
Prev Story
Next Story

डा. टीकाराम पोखरेललाई ‘शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कार’

Nagarik News •
November 16, 2026 • 06:34 AM
4
4 reads 0 reactions

शब्दयात्रा प्रकाशनले लघुकथाकार डा. टीकाराम पोखरेललाई ‘शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कार-’ अर्पिने भएकाे छ।

डा. टीकाराम पोखरेललाई ‘शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कार’

शब्दयात्रा प्रकाशनले लघुकथाकार डा. टीकाराम पोखरेललाई ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ अर्पिने भएकाे छ।

लघुकथाकार डा. पोखरेल (दोलखा) लाई प्रदान गरिने उक्त पुरस्कार कोष व्यवस्थापन पितामाताको स्मृति र सम्मानमा लघुकथाकार अम्बिका धिताल (काभ्रेपलाञ्चोक) ले गरेकी स्थापना गरेकी हुन्। पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिँदै छ।

कथा, निबन्ध, समालोचना, हास्यव्यंग्य जस्ता साहित्यका विविध विधा तथा समसामयिक लेखनमा कलम चलाउँदै आएका पोखरेल यसअघि डायमनशमशेर राणा प्रतिभा पुरस्कार, खुला राष्ट्रिय निबन्ध प्रतियोगिता पुरस्कार, बागमती प्रदेशस्तरीय लघुकथा पुरस्कार जस्ता पुरस्कारबाट पुरस्कृत भएका  छन्। पोखरेलले बाह्रखरी कथा प्रतियोगिता, नमस्ते आधुनिक लघुकथा मन्च, सिक्किमेली लघुकथा समाज, शब्द रचना साहित्य समाजले आयोजना गरेकाे लघुकथा प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गरेका छन्।

दर्जन भन्दा बढी संघसंस्थाबाट सम्मान तथा प्रशंसापत्र प्राप्त गर्नुभएका पोखरेलका कथा, समालोचना, हास्यव्यंग, खोज अनुसन्धान, मानव अधिकार तथा समसामयिक विषयका दश कृति प्रकिशित छन्।

प्रकाशित: ३० कार्तिक २०८३ १२:१९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
लघुकथा पुरस्कार डा. पोखरेललाई

लघुकथा पुरस्कार डा. पोखरेललाई

काठमाडौं । शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन आफ्ना पि...

#पुरस्कार #पोखरेल #शब्दयात्रा
Compare →
Ekantipur
2d ago
नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

कविडाँडा साहित्य समाजले दिएको उक्त पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ ।

#पुरस्कार
Compare →
Onlinekhabar
6d ago
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

२४ कात्तिक, काठमाडौं । बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन् । ह्यारिसनले आफ्नो …

#पुरस्कार
Compare →
Arthasansar
1w ago
आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका...

#पोखरेल
Compare →
Bizshala
1w ago
क्रिकेटर राजवंशी, बम र नाथले छाने करदाता प्रोत्साहन पुरस्कारका विजेता

क्रिकेटर राजवंशी, बम र नाथले छाने करदाता प्रोत्साहन पुरस्कारका विजेता

काठमाण्डौ । अर्थ मन्त्रालयले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता छनोट गरेको...

#पुरस्कार
Compare →

Related Stories

Education & Youth
Build #2612