सम्बन्धहरू सधैँ ठुलो झगडा वा धोकाका कारण मात्र टुट्दैनन्। कतिपय अवस्थामा दूरीहरू निकै शान्त रूपमा जीवनमा भित्रिन्छन्- नभनिएका सन्देश, विनाकारणको विवाद र कुराकानी कहिले झगडामा परिणत हुन्छ भन्नेसम्म पत्तो पाइँदैन।
तपाईँ आफ्नो जीवनसाथीलाई असाध्यै माया गर्नुहुन्छ, सम्बन्ध बलियो रहोस् भन्ने चाहनुहुन्छ, तर तपाईँका केही बानी भने यसको ठीक विपरीत भइदिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )