कास्की। वर्षमा एक पटक आउने दसैंमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ। आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैंका विशेषता हुन्।
तर, यस वर्ष पोखरा महानगरपालिका–२८ स्थित माझठानामा दसैंले खुसी ल्याउन सकेन। न घरघरमा टीका लाग्यो, न गाउँमा लिङ्गे पिङको रौनक देखियो। असोज २३ गते बिहान भएको स्कुल बस दुर्घटनाले गाउँलाई शोकमा डुबायो।
Read full story at source ( nepalnews.com )