Trending
Prev Story
Next Story

इजाजत नभएका बन्दुक बरामद

Hamro Patro News •
November 15, 2026 • 04:58 PM
3
3 reads 0 reactions

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट आज इजाजत नभएका चार थान भरुवा बन्दुक बरामद गरिएको छ । देवीस्थानको पन्थोकमा लुकाएर राखेको अवस्थामा भेटिएका बन्दुकलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले ब...

1 / 2
Swipe Photos

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट आज इजाजत नभएका चार थान भरुवा बन्दुक बरामद गरिएको छ । देवीस्थानको पन्थोकमा लुकाएर राखेको अवस्थामा भेटिएका बन्दुकलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बरामद गरेको हो ।

बरामद भएका बन्दुकलाई बेनी ल्याएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार वन्यजन्तुको अवैध चोरीशिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत खोजी गरी बन्दुक बरामद गरिएको हो । गत मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १६५ थान इजाजत नभएका बन्दुक बरामद भएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
म्याग्दीमा सामुदायिक वनबाट भरूवा बन्दुक बरामद

म्याग्दीमा सामुदायिक वनबाट भरूवा बन्दुक बरामद

१६ कात्तिक, म्याग्दी । म्याग्दीमा सामुदायिक वनबाट भरुवा बन्दुक बरामद भएको छ । बेनी नगरपालिका–६ स्थित फिर्के सल्ला सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान र बन्दुकको नाल २ थान आइतबार साँझ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय …

#बन्दुक #बरामद
Compare →
Ekantipur
1w ago
सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद

सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद

विशेष सूचनापछि बाबियाचौर प्रहरी टोलीले पानीडाँडा सामुदायिक वनमा खोजी गर्दा तीन बेसाबुत र पाँच साबुत बन्दुक फेला पारेको हो।

#बन्दुक #बरामद
Compare →
Nagarik News
2w ago
कुतकुते वनमा चार नाल भरुवा बन्दुक बरामद

कुतकुते वनमा चार नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बर्लाबासस्थित कुतकुते सामुदायिक वनमा चार नाल भरुवा बन्दुक फेला परेको छ।

#बन्दुक #बरामद
Compare →
Bizshala
3d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद
Compare →
Arthasansar
6d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद
Compare →

Related Stories

Technology
Build #2612