Trending
Prev Story
Next Story

झापामा हर्षोल्लासका साथ मनाइयो छठ पर्व, मेची नदीमा हजारौँको जमघट (तस्बिरसहित)

Hamro Patro News •
November 15, 2026 • 02:27 PM
4
4 reads 0 reactions

झापा : सीमावर्ती मेची नदीसहित झापाका ५३ स्थानमा सामूहिक रूपमा छठ पर्व हर्षोल्लासका साथ मनाइएको छ । श्रद्धा, भक्ति र निष्ठापूर्वक व्रत बसेका व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्द...

1 / 2
Swipe Photos

झापा : सीमावर्ती मेची नदीसहित झापाका ५३ स्थानमा सामूहिक रूपमा छठ पर्व हर्षोल्लासका साथ मनाइएको छ । श्रद्धा, भक्ति र निष्ठापूर्वक व्रत बसेका व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व मनाएका हुन् । भोलि विहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएर यस बर्षको छठको विधिवत रुपमा समापन गर्नेछन्।

झापामा सबैभन्दा ठूलो जमघट सीमावर्ती भद्रपुरस्थित मेची नदी किनारमा देखिएको थियो । नेपाल र भारतका नागरिकले मेची नदीको दुवै किनारमा एकसाथ छठ पर्व मनाउँदा नदी किनार भक्तजनले भरिभराउ भएको थियो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ

हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ

म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन्।

#पर्व #मनाइयो
Compare →
Onlinekhabar
4h ago
चितवनमा धुमधामपूर्वक मनाइयो छठ

चितवनमा धुमधामपूर्वक मनाइयो छठ

२९ कात्तिक, काठमाडौं । तराईवासीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ चितवनमा पनि धुमधामका साथ मनाइएको छ । छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा सूर्यदेवको पूजा आराधना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो । चार …

#पर्व #मनाइयो
Compare →
Ekantipur
8h ago
झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्ने

झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्ने

मंसिर ५ देखि १२ गतेसम्म दुधे रंगशालामा हुने प्रतियोगितामा नेपालका ६, भारत र भुटानको एक/एक टोली सहभागी हुनेछ।

#झापा
Compare →
Arthasansar
1d ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#पर्व
Compare →

Related Stories

World News
Build #2612