Trending
Prev Story
Next Story

गौरीघाट पुगेर राष्ट्रपतिले गरे छठी माताको पूजा

Hamro Patro News •
November 15, 2026 • 10:53 AM
4
4 reads 0 reactions

काठमाडौं । छठ पर्वका अवसरमा आइतबार (कात्तिक २९) राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा गरेका छन् । यस अवसरमा गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्ले...

1 / 2
Swipe Photos

काठमाडौं । छठ पर्वका अवसरमा आइतबार (कात्तिक २९) राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा गरेका छन् ।

यस अवसरमा गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति छ । छठ पर्वको मुख्य दिन आज व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गर्दै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2d ago
बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ ।

#गौरीघाट #पूजा
Compare →
Nagarik News
2d ago
छठका लागि गौरीघाटमा ६०० पूजास्थल तयार हुँदै

छठका लागि गौरीघाटमा ६०० पूजास्थल तयार हुँदै

पर्वका लागि काठमाडौंका विभिन्न स्थानमा सरसफाइ, सजावट, बत्ती जडान र पूजास्थल निर्माणको काम भइरहेको छ ।

#गौरीघाट #पूजा
Compare →

Related Stories

Technology
Build #2612