Trending
Prev Story
Next Story

हरिशरणले सिकाए रविलाई राजनीति !

Hamro Patro News •
October 22, 2026 • 02:25 PM
1
1 reads 0 reactions

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका दाजु हरिशरण लामिछानेले दसैँको अवसरमा भेटेर मुलुकको विकास, वातावरण तथा राजनीतिसँग सम्बन्धित विभिन्न ५ बुँदे सुझाव दिएका ...

हरिशरणले सिकाए रविलाई राजनीति !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका दाजु हरिशरण लामिछानेले दसैँको अवसरमा भेटेर मुलुकको विकास, वातावरण तथा राजनीतिसँग सम्बन्धित विभिन्न ५ बुँदे सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हरिशरण लामिछानेले यो भेटघाट औपचारिक राजनीतिक नभए पनि दसैँको छेको पारेर देशको एक प्रमुख राजनीतिक दलको नेतृत्व सम्हालिरहेका भाइ रविसँग मुलुकका प्राथमिकताबारे विषयगत छलफल भएको बताएका छन्।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण

बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण

त्यतिबेला नर्सरी व्यवसाय आजजस्तो सजिलोसँग गर्न सकिने अवस्था थिएन तर उनीँ बोटबिरुवामा आफ्नो भविष्य देखिइरहेका थिए।

#हरिशरण
Compare →

Related Stories

Politics & Governance
Build #2611