Trending
Prev Story
Next Story

मेस्सीको सन्न्यासपछि अर्जेन्टिनाले पहिलो खेलमा हार्‍यो, दर्शक पनि कम उपस्थित

Hamro Patro News •
November 15, 2026 • 06:19 AM
3
3 reads 0 reactions

एजेन्सी । लियोनेल मेस्सीपछिको युग अर्जेन्टिनाको हारबाट सुरु भएको छ । अक्टोबरको सुरुमा मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछिको टोलीको पहिलो खेलमा २०२६ विश्वकपको उपविजेता अर्जेन्टिना ब्यु...

मेस्सीको सन्न्यासपछि अर्जेन्टिनाले पहिलो खेलमा हार्‍यो, दर्शक पनि कम उपस्थित

एजेन्सी । लियोनेल मेस्सीपछिको युग अर्जेन्टिनाको हारबाट सुरु भएको छ । अक्टोबरको सुरुमा मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछिको टोलीको पहिलो खेलमा २०२६ विश्वकपको उपविजेता अर्जेन्टिना ब्युनोस आयर्सस्थित ला बोम्बोनेरामा भएको मैत्रीपूर्ण खेलमा उरुग्वेसँग २-१ ले पराजित भएको हो।

यसै साता सन् २०३० सम्मका लागि सम्झौता विस्तार गरेका अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले २० वर्षभन्दा बढी समय इन्टर मियामीका स्टारको वरिपरि घुमेको आफ्नो टोलीमा पुनः निर्माण गर्न सक्ने प्रतिभा रहेको विश्वास व्यक्त गरे।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
नेपाली क्रिकेटको माहोल र दर्शकको उत्साहबाट प्रभावित वार्नर

नेपाली क्रिकेटको माहोल र दर्शकको उत्साहबाट प्रभावित वार्नर

एनपीएलमा काठमाडौं गोर्खाजबाट खेलिरहेका विश्वकप विजेता वार्नरले पूर्वाधार, व्यावसायिकता र खेलाडी विकासमा रणनीतिक लगानी आवश्यक रहेको बताएका छन् ।

#विश्वकप #दर्शक
Compare →
Nagarik News
1w ago
मेस्सीको निर्णायक गोलमा इन्टर मियामीको नाटकीय जित

मेस्सीको निर्णायक गोलमा इन्टर मियामीको नाटकीय जित

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले खेलको उत्तरार्धमा निर्णायक गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्यु इङ्ग्ल्याण्ड रिभोलुसनलाई २-१ ले हराएको छ।

#मेस्सी
Compare →
Bizshala
2w ago
एनपीएलमा आर्या फार्माल्याबको तीनवर्षे साझेदारी, प्रत्येक खेलमा खेलाडी र दर्शकलाई ७० हजार पुरस्कार

एनपीएलमा आर्या फार्माल्याबको तीनवर्षे साझेदारी, प्रत्येक खेलमा खेलाडी र दर्शकलाई ७० हजार पुरस्कार

काठमाडौं । आर्या फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान)सँग तीन...

#खेलमा #दर्शक
Compare →

Related Stories

Technology
Build #2612