Trending
Prev Story
Next Story

गौरी मल्लको फिल्मी फण्डा प्रति गायक सन्जय श्रेष्ठ आक्रोशित

Hamro Patro News •
November 14, 2026 • 04:34 PM
3
3 reads 0 reactions

काठमाडौँ । गायक सन्जय श्रेष्ठले चलचित्र ‘ककाकिकी’को प्रचारका लागि गरिएको कलाकार पक्राउको नाटकप्रति कडा आक्रोश व्यक्त गरेका छन् । चर्चा बटुल्न र दर्शकको ध्यान तान्न अपनाइएको उक्त प्रचार शैलीको आलोचन...

1 / 2
Swipe Photos

काठमाडौँ । गायक सन्जय श्रेष्ठले चलचित्र ‘ककाकिकी’को प्रचारका लागि गरिएको कलाकार पक्राउको नाटकप्रति कडा आक्रोश व्यक्त गरेका छन् । चर्चा बटुल्न र दर्शकको ध्यान तान्न अपनाइएको उक्त प्रचार शैलीको आलोचना गर्दै उनले यस्ता हर्कतले चलचित्र प्रति नै दर्शकमा घृणा पैदा गर्ने टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यस्तै यस्तै निचताको पराकाष्ठा नाघ्ने हर्कत र गोबरलाइ सुन बनाउन खोज्ने तिमिहरूको नौटङ्कीले तिमिहरूको सिनेमाप्रति दर्शकको घृणा उत्पन्न हुन्छ...अनि चल्दैन ।’

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

भुवन केसीको निर्माण तथा निर्देशन रहेको चलचित्रले देशभरका सिनेमा हलमा उत्साहजनक दर्शक उपस्थिति पाएको हो।

#दर्शक #चलचित्र
Compare →
Ekantipur
3h ago
‘बाटुलो जून’को सुरुवाती व्यापार र दर्शक प्रतिक्रियाले उत्साही छन् भुवन केसी

‘बाटुलो जून’को सुरुवाती व्यापार र दर्शक प्रतिक्रियाले उत्साही छन् भुवन केसी

भुवन केसीले निर्देशन गरेको र छोरा अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘बाटुलो जून’ बिहीबारदेखि हलमा लागिरहेको छ ।

#चलचित्र #प्रति
Compare →

Related Stories

Technology
Build #2612