Trending
Prev Story
Next Story

‘बाटुलो जून’को सुरुवाती व्यापार र दर्शक प्रतिक्रियाले उत्साही छन् भुवन केसी

Ekantipur •
November 14, 2026 • 03:02 PM
3
3 reads 0 reactions

भुवन केसीले निर्देशन गरेको र छोरा अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘बाटुलो जून’ बिहीबारदेखि हलमा लागिरहेको छ ।

‘बाटुलो जून’को सुरुवाती व्यापार र दर्शक प्रतिक्रियाले उत्साही छन् भुवन केसी

भुवन केसीले निर्देशन गरेको र छोरा अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘बाटुलो जून’ बिहीबारदेखि हलमा लागिरहेको छ ।

काठमाडौँ — चलचित्र ‘बाटुलो जून’ ले सुरुवाती व्यापार राम्रो गरेपछि यतिबेला चलचित्रका निर्देशक तथा कलाकार भुवन केसी उत्साही देखिएका छन् । भुवन केसीले निर्देशन गरेको र छोरा अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘बाटुलो जून’ कात्तिक २६ गतेदेखि प्रदर्शन भइरहेको छ ।

निर्देशक केसीले सबै उमेर समूहका दर्शकले चलचित्र हेरेर राम्रो प्रतिक्रिया दिइरहेको भन्दै ‘बाटुलो जून’ व्यावसायिक र दर्शकको प्रतिक्रियाका दुवै दृष्टिले राम्रो रहेको बताएका छन् । ‘बाटुलो जून’ अनमोल केसीका लागि पनि नयाँ भएको र त्यसलाई दर्शकले समेत स्वीकार गरेको केसीको भनाइ छ । भुवन केसीसँग सुरेन्द्र कट्टेलले कान्तिपुर टेलिभिजनका लागि गरेको कुराकानी ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्। चलचित्र प्रदर्शनको दुई दिन नबित्दै यसमा समावेश दृश्यहरू हल भित्रबाट रेकर्ड ...

#बाटुलो #जून #चलचित्र
Compare →
Nagarik News
2d ago
बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

भुवन केसीको निर्माण तथा निर्देशन रहेको चलचित्रले देशभरका सिनेमा हलमा उत्साहजनक दर्शक उपस्थिति पाएको हो।

#केसी #चलचित्र #बाटुलो
Compare →
Onlinekhabar
1d ago
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र …

#केसी
Compare →
Bizshala
1w ago
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।केसीले...

#केसी
Compare →

Related Stories

World News
Build #2612