Trending
Prev Story
Next Story

रोनाल्डोको ७ नम्बर जर्सी लिनै मानेनन् पोर्चुगलका युवा स्टार!

Hamro Patro News •
November 14, 2026 • 01:49 PM
2
2 reads 0 reactions

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएपछि पोर्चुगलको चर्चित ७ नम्बर जर्सी कसले लगाउला भन्ने चासो बढिरहेका बेला युवा खेलाडी रोड्रिगो मोराले भने त्यो जर्सी लगाउनै अस्वीकार गरेका छन...

रोनाल्डोको ७ नम्बर जर्सी लिनै मानेनन् पोर्चुगलका युवा स्टार!

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएपछि पोर्चुगलको चर्चित ७ नम्बर जर्सी कसले लगाउला भन्ने चासो बढिरहेका बेला युवा खेलाडी रोड्रिगो मोराले भने त्यो जर्सी लगाउनै अस्वीकार गरेका छन्।

रोनाल्डोसँगै ड्रेसिङ रुम साझा गरिसकेका १९ वर्षीय मोरालाई ७ नम्बर जर्सीबारे सोध्दा उनले हाँस्दै भने, ‘नो, नो, नो, नो! म यसबारे सोच्दिनँ। यो मेरो लागि निकै ठूलो जिम्मेवारी हो। मलाई त अरु नम्बर नै सुहाउँछ।’

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#रोनाल्डो #पोर्चुगल
Compare →
Onlinekhabar
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् …

#रोनाल्डो #पोर्चुगल
Compare →
Nagarik News
1w ago
रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेल गुमाउने

रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेल गुमाउने

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सोमबार उज्बेकिस्तानको पख्तकोरविरुद्ध हुने एएफसी च्याम्पियन्स लिग एलिटको खेल नखेल्ने भएका छन्।

#रोनाल्डो #पोर्चुगल
Compare →
Ekantipur
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।

#रोनाल्डो
Compare →
Setopati
1w ago
भाँडा माझेर थाले काम, अहिले पोर्चुगलमा छन् पिज्जा–पास्ता सेफ

भाँडा माझेर थाले काम, अहिले पोर्चुगलमा छन् पिज्जा–पास्ता सेफ

साइप्रसमा काम नपाएर दुई–तीन महिना बिताए, पोर्चुगलमा पनि काम खोज्न दुई महिना भौंतारिए। संघर्ष गर्दै अघि बढेका उनी अहिले इटालियन रेस्टुरेन्टमा पिज्जा र पास्ता बनाउँछन्। भाँडा माझ्ने कामबाट उनी कसरी सेफसम्म बने?

#पोर्चुगल
Compare →

Related Stories

Technology
Build #2612