तामाङ समुदायको जन्मदेखि मृत्युसम्ममा अपनाउने विभिन्न संस्कार संस्कृतिमा एकरुपता ल्याउन प्रकाशित “तामाङ संस्कार–संस्कृति निर्देशिका” लाई पुनः संसोधनका लागि छलफलको आयोजना गरिएको छ ।
अन्तर्राष्ट्रिय तामाङ परिषद् र नेपाल तामाङ घेदुङद्वारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा उक्त निर्देशिकालाई समय सापेक्ष बनाउन राय, सल्लाह सुझाव लिन छलफलको आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )