Trending
Prev Story
Next Story

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Arthasansar •
November 14, 2026 • 12:36 PM
3
3 reads 0 reactions

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा विश्वासको मत लिने तय भएको थियो। तर, आवश्यक बहुमत नपुग्ने भएपछि प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिए।

१ सय ७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। तर, हाल कायम १ सय ३ सांसदमध्ये मुख्यमन्त्री यादवको दल नेपाली कांग्रेसका २२ सांसद मात्रै थिए। एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार ढलेको हो।

यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। मधेश प्रदेश सभामा २८ सिटसहित जनता समाजवादी पार्टी (जसपा) सबैभन्दा ठूलो दल छ । जसपाको नेतृत्वमा नयाँ सरकार गठनको तयारी छ। मधेशमा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १४ र जनमत पार्टीका १२ सांसद छन् । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
4h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् ।

#यादव #राजीना #मुख्यमन्त्री
Compare →
Hamro Patro News
1h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा गरेका छन्। प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि उनले राजीनामा गरेका हुन्। विश्वासको मत लिने प्रयोजनका लागि आज भएको...

#राजीना #मुख्यमन्त्री #मधेश
Compare →
Nagarik News
3h ago
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् ।

#यादव #राजीना #मुख्यमन्त्री
Compare →
Onlinekhabar
4h ago
मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य …

#यादव #राजीना #मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612