Trending
Prev Story
Next Story

दुई लाखको ठेलाबाट कमलजंग यसरी बने ५० करोडका मालिक

Hamro Patro News •
November 14, 2026 • 06:36 AM
2
2 reads 0 reactions

अर्घाखाँचीको सन्धिखर्क–८ का कमलजंग कुँवरसँगैका अधिकांश साथी विदेश छन्। कमलसँग स्कुल र क्याम्पस पढेका ९५ प्रतिशतभन्दा बढी साथी अहिले पनि विदेशमै छन्। १५ वर्षअघि विदेश जान सजिलो पनि थियो। त्योबेला गा...

1 / 2
Swipe Photos

अर्घाखाँचीको सन्धिखर्क–८ का कमलजंग कुँवरसँगैका अधिकांश साथी विदेश छन्। कमलसँग स्कुल र क्याम्पस पढेका ९५ प्रतिशतभन्दा बढी साथी अहिले पनि विदेशमै छन्। १५ वर्षअघि विदेश जान सजिलो पनि थियो। त्योबेला गाउँघरमा परदेश जाने लहड नै थियो। त्यही लहडको भेलबाट तैरिएको मान्छे भन्छन् कमल आपूलाई।

डेढ दशकअघि नै कमलको मनमा एउटा सपना थियो। विदेश जाने ती युवालाई नेपालमै राख्न सकिएको भए अहिले परिवारसँगै हुन्थे। बाआमा मर्दा काँध थप्ने छोराछोरी हुन्थे। बिरामी पर्दा स्याहार गर्थे। हो, यही कुरा चिर्न पाए हुन्थ्यो भन्ने सपना कमलको मनमा थियो।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612