Trending
Prev Story
Next Story

मुस्ताङको जलवायु पीडा सुनाउन घरपझोङ नेतृत्व कोप–३१ मा

Hamro Patro News •
November 13, 2026 • 05:08 AM
1
1 reads 0 reactions

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र स्थानीयवासीले भोग्नुपरेको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख ...

1 / 2
Swipe Photos

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र स्थानीयवासीले भोग्नुपरेको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेत कोप–३१ मा सहभागी हुन टर्की प्रस्थान गर्नुभएको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको जनजीवन प्रभावित हुँदै गएको विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाउने उद्देश्यले गाउँपालिकाले गत भदौ ३० र ३१ गते जलवायु परिवर्तन सम्मेलनसमेत आयोजना गरेको थियो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
18h ago
हिमाली जोखिमदेखि जलवायु वित्तसम्म : कोपमा नेपालले उठाएका ५ एजेन्डा

हिमाली जोखिमदेखि जलवायु वित्तसम्म : कोपमा नेपालले उठाएका ५ एजेन्डा

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण, क्षति तथा नोक्सानीको क्षतिपूर्ति, वैज्ञानिक अनुसन्धान र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउने विषयमा नेपालले जोड दिएको छ ।

#जलवायु #परिवर्तन #हिमाली
Compare →
Bizshala
13h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #हिमाली #कोप
Compare →
Nagarik News
22h ago
हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका जोखिम तीव्र रूपमा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन्।

#जलवायु #हिमाली
Compare →
Onlinekhabar
1d ago
जलवायु न्यायको कुरा गर्ने विश्वले हिमालको आवाज किन सुन्दैन ?

जलवायु न्यायको कुरा गर्ने विश्वले हिमालको आवाज किन सुन्दैन ?

जलवायु परिवर्तन आज वातावरण संरक्षणको विषय रहेन । यो विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीति, सामाजिक न्याय र विकासको अधिकारसँग जोडिएको गम्भीर सवाल बनेको छ। पृथ्वीको तापक्रम बढ्नु, हिमनदी पग्लिनु, समुद्री सतह उकासिनु, भूमिगत जल सतह घट्नु, …

#जलवायु #परिवर्तन
Compare →

Related Stories

World News
Build #2612